"भयवादः वैचारिक चिन्तन" - एक चर्चा
- सरण र्राई
------------------------------------------------------------------------------------

"भयवादः वैचारिक चिन्तन" 'आदिवासी' -उपन्यास/भयवाद) को विषयमा नौ जना विद्धानहरुको चिन्तन रहेको छ । बेग्लाबेग्लै आ-आफ्नो दृष्टिबाट गरिएका ती चिन्तहरु खारिएका, ओजपर्ूण्ा र आफैमा पर्ूण्ा छन् । केही चिन्तनहरु भने हल्का तवरसँग प्रशंसामा केन्द्रित हुँदा सन्तुलित हुन नसकेका भए पनि तिनीहरुको पनि आफ्नै महत्वपर्ूण्ा विशेषता रहेको छ । पुस्तकमा रहेका सबै चिन्तहरुका चर्चा गर्नुपर्ने आवश्यकता भएपनि समय सीमितताका कारण जुन जुन चिन्तनहरुमा मतैक्यता, एकरुपता र सामञ्जस्य छ, त्यसलाई नदोहोर्याई फरक भएका विचार, तर्कहरु र दृष्टिहरुमा मात्र यस संक्षिप्त चर्चा गरिने छ ।
आवरण - सज्जा र स्केच
आवरण-सज्जा बसन्तराज अज्ञातले आकर्ष ढंगले गर्नु भएको छ । आवरणमा -आदिवासी मानव मानेर नै-) अर्धकदको मर्ूर्तिचित्र राखिएको छ । 'आदिवासी' मा उक्त मर्ूर्तिचित्र पश्चिमतर्फर्फकेको छ भने 'भयवाद वैचारिक चिन्तन' मा पर्ूवतर्फर्फकेको छ । मर्ूर्चिचित्रले पाठकको मनमा एउटा अज्ञात सजीव भाव पैदा गर्न सक्षम भएको छ । मर्ूर्तिचित्रमूनि आवरणको १/४ भागमा गाढा निलोमा धर्का, लिङ्गो वा रेखाहरुको स्केच गरिएको छ । झट्ट हर्ेदा मान्छेजस्तो पनि देखिने त्यो स्केचले आवरण आकर्ष र विषयवस्तुसँग मिल्ने भाव बोकेको प्रतित हुन्छ ।
आवरणमा भएको मर्ूर्तिचित्रबारे कृष्ण बरालले '-यलम्बर- प्रकृति- कली-)' कसको चित्र हो प्रश्न उठाउनु भएको छ । डा. टंक न्यौपानेकै शब्दमा "हिन्दु धर्मशास्त्रले भन्ने गरेको कलिको मर्ूर्ति सम्भवतः आदिवासीको मर्ूर्ति हुनर्ुपर्दछ, जसले लिच्छविकालिन स्वर्ण्र्ाागको प्रतिनिधित्व गर्दछ । यसले गर्दा पनि पुस्तक आकर्ष भएको छ ।" त्यसैगरी अर्जुन माबुहाङले "राज्यको परिभाषाभित्र 'विरुपाक्ष' लाई आदिवासी मान्न सकिँदैन । भाषा वंशावलीअनुसार उनी अर्न्तर्वेदी नगरका क्षेत्रीय कुलका ब्राह्मण धर्म शर्माका पुत्र विपाक थिए ।" भनी सो आवरणको मर्ूर्तिचित्रलाई आदिवासीको हो भन्ने अस्वीकार गर्नुभएको छ ।
त्यो मर्ूर्तिचित्र बारे यकीन भन्न नसकिए पनि डा. टंक न्यौपानेको भनाई "यसले गर्दा पुस्तक आकर्ष भएको छ" भन्ने सित सत प्रतिसत सहमत हुन सकिन्छ ।
पुस्तकमा नौ जना लेखकहरुका स्केचभित्र बिल्कुल आधुनिक प्रविधिबाट मेख लिम्बूले तयार गर्नुभएको छ, जुन स्केच चित्रहरुले पुस्तकको सौर्न्दर्य, स्तर र आकर्षामा सुनमा सुगन्ध् बनाएक्ो छ । सम्भव, नेपालका पुस्तकहरुमा यस प्रकारको स्केच चित्र पहिलोपल्ट प्रयोग भएको छ ।
भयवाद
"जन्म, जीवन, मृत्यु... सभ्यता, ... यी सबै चेतना हुन् । सबै चेतनामा भय छ । ... ब्रम्हाण्ड, नक्षत्र, भुगोल, तारा सै भयभीत छन् । वनस्पति, प्राणी, जीव र मान्छे सबै भयभीत छन् ... ती भयभीहरुको 'त्व' बोकेर आएको 'वाद' हो भयवाद -जीवन-चेतना-ज्ञान-भय-भयवाद)" देश सुब्बाले धन्यवाद ज्ञापनको क्रममा भयवादको सार संक्षेप खिच्नु भएको छ ।
मुनाराज शर्ेमाको दृष्टिमा भयवाद 'विचारको निरन्तरता' हो । त्यस्तै कृष्ण बरालकै शब्दमा "जीवनजगतलाई हर्ेनै एउटा मजबुत दृष्टिकोण भयवाद हुन सक्तछ तर उसले जीवनजगत्को सम्पर्ूण्ा पाटो पहिल्याउन भने सक्दैन कि-" अर्जुन माबुहाङले पनि "तन्तु तुम्याङ, फेदाङमा, साम्ाहरु र युमादेवी आदिको मिथकहरु प्रस्तुत गरेर भयको उत्खनन् भएको देखाउनु भएको छ" भन्नुभएको छ । शिव रेग्मी 'प्रणत' अनुसार "भयको चरित्र मान्छेको मनोविज्ञान अनुसार बनेको हुन्छ । ... भय मानसिकताले तयार गरेको आकार हो ।" वहाँले साहित्यमा भय/भयवादको चर्चामा कृष्ण धरावासीले हरि खनाल भन्ने पात्रलाई रोयल्टी तिरेर भयमुक्त भएको उदाहरण प्रस्तुत गर्दै भय/भयवाद राजनीति, समाज र साहित्यमा कति उपयोगी वा प्रभावकारी हुन सक्छ भन्ने व्याख्या गर्नुभएको छ ।
डा. टंक न्यौपानै भन्नुहुन्छ "भयवाद नवीन दर्शन त देखिदैन तर स्थापित मनोविज्ञानको नवीनतम मनोदर्शन भएको चाहिँ पक्कै हो । यस अर्थमा यो महत्तर प्राप्ति हो, विश्वलाई नेपालीको एउटा उपहार हो यो ।"
डा. गोविन्दराज भट्टर्राईका अनुसार "भयवादभित्र धेरै कुरा समेटिएका छन् । दर्शनबाट अलिकति, विज्ञानबाट अलिकति, साहिल्य सिद्धान्तबाट अलिकति, इतिहास संस्कृतिबाट अलिकति विचारहरु लिएर निर्माण गरिएको अन्तरविषयक र्-इन्टर डिसिप्लिनरी) चर्चा हो । यो नितान्त नौलो कुरा चाहिँ होइन .... यसको औचित्य स्थापना हुन एउटै मात्र तर्फछ - डेरिडाको शब्दमा एब्सेन्सेज र ग्याप्सभित्र प्रवेश अनुपस्थितिबाट नयाँ ज्ञानको खोजी । शब्दले हेलिएका शब्दहरु विचार छलिएका व्यवहारहरु । ज्ञान नहुन्जेल थाहै भएन, अन्धकार पल्टाएर हर्ेदा त्यो त्यही थियो, त्यही छ । भयवादले त्यही देखाउँछ । ...अस्तित्वमा नआएका कुरा एकदिन प्रकट हुन्छ र अनि त्यसपछि त्यो बेगर चल्नै नसक्ने हुन्छौ । ... भयवाद त्यस्तै एउटा सामग्री वा आविष्कार वा जीवनजगत् र लेखन हर्ेने नयाँ औजार जस्तै लाग्छ । अनेक विकल्पको संसारमा यो विकल्प हो न प्रथम न अन्तिम । .... भयवाद जीवनजगत् हर्ेने थप दृष्टिकोण हो ... यसको उपयोगिता हुन सक्छ, परन्तु सृष्टिलाई यसैले मात्र हर्ेदा हुन्छ भन्ने चाहिँ सक्तिन । यो एक आंशिक झस्काई हो ... एउटा नयाँ चौतारी, एक वैकल्पिक बिसौनी ।"
आदिवासी ः उपन्यास/भयवाद
'आदिवासी' डा. खेम दाहालका अनुसार प्रथम दृष्टि लिई आत्मवृतान्त प्रकाश गरिएको उपन्यास हो । "यस कृतिको निरीक्षण गर्दा मार्क्सवादी चिन्तक पियेर मार्सेरीले ठानेझैँ हाम्रा पाठहरु सधै अपूरा हुन्छन् र ज्याक डेरिडाले निर्देशन गरेझैँ यसमा खोज्ने ठाउँका ग्यापहरु छाडिएका हुन्छन् ।"
अर्जुन माबुहाङले उपन्यासका बारेमा आदिम रुखको नामक हुनुपर्थ्याे, चकसेक्पा सेक्मुरी फूल संरक्षणको प्रतिक भएकोले चिहानमा नभेटिने कुराहरु रीतिको रुपमा औलाउनु भएको छ । शिव रेग्मी 'प्रणत' का अनुसार 'आदिवासी' भयवादको 'सिद्धान्त र साहित्य' दुवै हो र 'स्वरकल्पनाको मिहिन बुट्टे तन्दाले' भरिएको उपन्यास वा भयवादको कृति हो ।
ज्योति जङ्गलको मूल्याङ्कनमा "उपन्यासले नयाँपन दिएको छ । व्रि्रोह, लैङ्गकि कोकोहोलो, सामाजिक दर्ुघटनाको दर्दनाक बयान, शोक, द्वन्द थाकेको नेपाली उपन्यासको पाठकले नयाँ संरचनाको स्वादिलो कृति पढ्न पाएको छ ।" भन्ने बाट उपन्यास 'नयाँ संरचनाको स्वादिलो कृति हुन गएको देखिन्छ ।
मनु मन्जिलले निसामलाई भी.एस. नयपालका पात्रहरुसँग तुलना गर्नुभएको छ र 'रहस्यवादीहरुले भन्ने गरेको एक्चुअलाइजेसको अर्थ बुझिन्छ निसामको छट्पट्ट िर प्राप्तिमा । उपन्यास रमाइलो छ ।" भन्नु भएबाट उपन्यास रमाइलो साथ प्रभावोत्पादक भएको देखिन्छ ।
कृष्ण बरालको दृष्टिमा 'आदिवासी' छर्ुर्पी चपाउँदाको जस्तो साह्रो तर चपाउँदै जाँदा स्वादिलो' छ । भन्नु भएबाट उपन्यास रमाइलो साथ प्रभावोत्पादक भएको देखिन्छ ।
कृष्ण बरालको दृष्टिमा 'आदिवासी' छर्ुर्पी चपाउँदाको जस्तो साह्रो तर चपाउँदै जाँदा स्वादिलो' छ । आत्मापरक शैलीमा लेखिएको उपन्यासको कथावस्तु फाल्गुनन्दको बाल्यकालको कथा जस्तो पनि छ, झाक्रीले सुनाउने आफ्नो कथा जस्तो पनि छ । ... आञ्चलिकतालाई जात र भाषा समातेर जुन संवेदनशीलता समाउन खोज्नुभएको छ - त्यसैले एउटा मार्गचित्रको प्रसस्ती गरिदिएको छ' भन्ने वहाँको दृष्टि रहेको छ ।
'आदिवासी' मा सिरिजङ्गा, सुम्निमा आदि नामहरु उल्लेख नभएपनि मुनाराज शर्ेमाले कथाक्रममा आउने गाउँ 'सुम्दो' आठ र्राईको उत्तरवर्ती गाउँ हो र आदिम रुख सिमलको रुख भएको, तन्तु फाल्गुनन्द र बालिका सुम्निमा र ओडारबासी सिरिजङ्गा भएको उल्लेख गर्नुभएको छ । साथै आदिमरुख मानव सभ्यताको विम्ब 'नौ तला घर' भएको र नामसामी र केसामीको कथा पनि आफ्नो चिन्तनमा उल्लेख गर्नुभएकोले उपन्यासका पात्रहरुबारे थप चर्चा, परिचर्चा गर्नुपर्ने देखिन्छ ।
उल्लेखनीय घटना र पात्रहरुको अभाव भएकोले 'आदिवासी' आख्यानिका भएको छ भन्ने कुरा डा. टंक न्यौपाने बताउनु हुन्छ ।
'आदिवासी' का लेखक
डा. गोविन्दराज भट्टर्राईका अनुसार "जगत् दृष्टिकोणहरुको जङ्ग हो ... भयवाद एउटा स्पेसिज थपिएको मात्र हो... देश सुब्बा र्स्वर्ट अथवा उनको लेखन पनि थप स्पेसिज मात्र हो ।" स्पेसिज हुन सक्नु ठूलो कुरा हुन जाने निश्चित छ ।
मुनाराज शर्ेमाको दृष्टिमा "देश सुब्बा एउटा राम्रा विचारका खेलाडी हुन् । धेरै गोल गर्ने क्षमता छ उनमा । मिथकीय खेलाडी हुन उनी ।" देश सुब्बाले सिद्धान्त र सिर्जना एक साथ दिएर हाम्रो साहित्यलाई गुन लगाएको मान्छ ।" भन्दै मन मन्जिल देश सुब्बालाई एक साथ 'सिद्धान्त र साहित्य' सृजना गर्न सक्ने लेखक मान्नु हुन्छ ।
देश सुब्बाको अझ बढी प्रगतिको कामना राख्नु हुने डा. खेम दाहाल देश सुब्बा "लिङ्ग, वचन र क्रिया पदका नियमहरु, ठाउँठाउँमा चिप्लिएका" कुराहरु उठाएर परिष्कृत लेखनका लागि सजग पार्नुहुन्छ ।
"नयाँ मिठास दिएर भयको प्रयोग गर्दै भयका मुक्तिको उपाय समेत बोकेको र चर्चित विषयवस्तु, त्यसले भोगेको इतिहास, त्यसले समेटेको संसार र वर्तमान पीडाका आयामहरु खोतल्न सक्ने' लेखक भए ज्योति जङ्गल बताउनु हुन्छ ।
डा. गोविन्दराज भट्टर्राई बताउनुहुन्छ - 'लेखक' र्सवसमन्वयवादी देखिन्छन् ।
बिसौनी
'भयवाद ः वैचारिक चिन्त' 'आदिवासी' उपन्यास/भयवादको विषयमा पर्ूण्ातया स्पष्टताहरु देखाउन/स्थापना गर्न सफल भएको छ । साथै आफ्नो उद्देश्य परिपर्ूर्तिमा पनि पुस्तक सफल देखिन्छ । कृष्ण धरावासी र डा. गोविन्दराज भट्टर्राईको भनाइहरुलाई उद्धृत गर्नु विसौनीमा पुग्ने मेलो भएको छ । कृष्ण धरावासी "खास गरी नेपालभित्र रहेका जातजाति र भाषाभाषीहरुका समस्या र संवेदनशीलता लेखनमा रमाउन सकेको छैन । यस्तो बेलामा लेखनले आञ्चलिकतालाई समात्न सक्नर्ुपर्ने हो । ... आफ्नो समाज र जीवनको जटिलतालाई बुझ्नमा पश्चिमी शैलीका विकसित सोच र चेतलाई जागृत गराउन खोज्दा कतिपय साहित्यिक कृतिहरु सीमित समुदायका बुद्धिरञ्जनको साधन मात्र बनेका देखिन्छन् भन्ने भनाई सान्दर्भिक देखिन्छ ।
त्यस्तै डा. गोविन्दराज भट्टर्राईको भनाई - "यसले -उपन्यासले) अन्तरजातिय प्रेम र सहिष्णुता बढाउन सहयोग गर्दछ । यसले हाम्रो मेनस्टि्रम लेखनको एकलता र रेखायीताको अन्त्य गर्न सहयोग पुर्याउँछ ... नेपालमा पनि खसेत्तर संस्कृतिका र्सजकको स्वागत हुने बेला आएकेा छ । ..." सकारात्मक देखिन्छ साथै विश्राम लिनुभन्दा अगाडि पुनः वहाँलाई नै उद्धृत गर्नुपर्ने भएको छ "लेखकलाई अन्तमा भएको आत्मज्ञान बडो सुन्दर छः 'जति नै सुन्दर फुल फुले पनि एकै जात र रङ्गको फूलले फूलबारी सुहाउदैन । सबै जात र रङ्गको फूलबारी सुहाउँछ ।' लेखकको यी वाणीलाई यो राष्ट्रले ध्यान दिएर सुन्नर्ुपर्छ । यस कृति मार्फ लेखकले दुइ कुरा सँगसँगै लाँदैछन् - जातीय अस्तित्वको पहिचान र राष्ट्रिय एकता हार्माेनी, सहअस्तित्व र बहुलताको अपरिहार्यता ।"

No comments:
Post a Comment
प्रतिक्रिया समाबेशका निम्ती तल Comment As Roll नेर Name/URL Select गरेमा तपाइलाई सजिलो हुनेछ।