रंग साहित्य, साहित्यमा एक नौलोपना [19 Mar 2007]
--------------------------------------------------------------
नयाँ कुराको शुरुवातले जहिले मान्यता पाईरहने छ । शुरु शुरुमा जुन कुराको पनि बिरोध वा र्समर्थनको मापदण्ड उच्च रहन्छ । अर्को दृष्टिमा बिरोध झन बलियो र्समर्थन हो । साहित्य लेखनमा रंगबाद को घोषणा गरेर केहि युवाहरु सृजनामा नौल्याईहरु थपीरहेका छन् ,खोजीरहेका छन् । नेपाली साहित्य उत्तरआधुनिक युगको दौरानमा छ भन्ने कुराको संकेत मध्ये यो पनि सायद एक बलियो अंश एवं पक्ष हुन सक्छ ।
"धर्मेन्द्र ब्रि्रम नेम्बांग र साथीहरु मिलेर बिजारोपण गरको रंगबादी चिन्तनले जगतलाई रंगै रंगको पत्र देख्छ र्।र् इन्द्र बहादुर र्राईको झ्याल कथामा देखाईए जस्तै जगतको निश्चित परिभाषा छैन । त्यो हाम्रै दृष्टिकोणमा छ , प्रत्येकका दृष्टिकोण बेग्ल बेग्लै रंग हुन् । रंगबादमा पनि सापेक्षताबादको, बहुलताबादको, उद्धार दार्शनिक वृत्तचित्र प्रस्तुत गर्छ । "
(नयाँ घोषणा पत्र, आन्दोलन र क्रान्तिलहर - डा. गोविन्दराज भट्टर्राई् कान्तिपुर दैनिक २ साउन २०६१ )
"खुशीको कुरा के छ भने हाम्रो समाजमा ज्वलन्त यीनै मुद्दाहरु सहित्यको बिषय हुन थलेका छन् । केहि बर्षयता नेपालीसाहित्यमा नयाँ स्वरमा नयाँ चिन्तनले प्रबेश गर्दैछ, यसको सबैले स्वागत गर्नु पर्दछ । त्यसो त शुरुमा नयाँ चिन्तनको बिरोध जहिं पनि हुन्छ , परम्पराको बिनाश भनिन्छ, भएको संरचनाको बिध्वंश गर्ने काम समेत भनिन्छ । साहित्यमा फैलदो यो भेतनाले नयाँ प्रबित्तका रुपमा नेपाली साहित्यमा उभार लिंदै गरेको बेला यो बिबिधताको यो स्वरलाई साहित्यले राजनीतिको अनुगुँज बनाउनु मुनासिब नभएको भन्दै यस्तो प्रवृतिलाई बाईसी र चौविसी रजौटा प्रवृति भनेर ति।स्कार गर्ने गरको पनि देखिन्छ । तर नयाँ चिन्तनको भ्रुणलाई बिचारको असहिष्णुताले हत्या गर्नु हुँदैन । "
(रंगै रंगको भीरमा प्रतिरंग साँस्कृतिक चेत - बैरागी काईला)
" उहाँले भन्नुभएको रंग जीवनको सायद मानव जात बिबिधता र अनेकौं चरित्र र चारित्रिक्ता स्वभावगत बस्तुस्थिती हो र त्यो रंग हो ।"
(उसको सपना र मेरो बिपना र्-र् इश्रबल्लभ, कान्तिपुर शनिबार १६ माघ २०६१)
" र्समर्थन या बिरोधको खेल, चेसखेल रद्ध छ । एकिकृत, केन्द्रीयकृतर्,र् इश्रकृत, सोच खारेजी छ । हातहतियार निशेध गर्रिको छ । आफू भेटिन्न वा आफु मात्र भेटिन्छ, अरु भेटिन्न को एक्लो प्रतिस्पर्धा या जीत बहिस्कृत छ । यो परिक्षा बाट बिशेष रंगबाद शुरु हुन्छ । अनि हिंबाट रंगत्व लेखन अगाडी बढ्छ । जसको लागी बैकल्पिक धावनमार्ग तैयार छ ।"
(अचेतना हुँदै कवीतातिरको वैकल्पित धावनमार्गको चलनबाट रंगत्वको भान - धर्मेन्द्र ब्रि्रम नेम्वांग)

--------------------------------------------------------------------
रंग साहित्यका कविता हरु
----------------------------------------------------------------------
तपाँई संग पनि यस्तै खाले रचनाहरु छन् भने हातैले सफा कागजमा लेखि स्क्यान गरेर वा फोटोको रुपमा पठाउन सक्नुहुनेछ
Email:- dobato.mag@gmail.com
---------------------------------------------------------------------
From older post
Rangabad a new concept on nepali sahitya a contemprorary concept on utteradhunik era of sahityik
ReplyDeletefeild.Nepali sahitya a gift and boon to the nepali spoken society of the world from the maharshi
Bhanubhakta. who taught us true nature of being a true nepali . Rangabad a new concept in the
nepali utteradhunik era a positive response through negation, will be a fruitful to the sahitya, if response in woven in a positive way