प्रधान सम्पादक:- लाल अञ्जान सम्बाहाम्फे सम्पादक:- देवी कुमार लाओती 'सगम' प्रकाशक:- प्रेम 'हांग्सेम लाओती सह सम्पादक:- दुर्गा प्रसाद लाओती कुबेर लाओती सुजन लाओती
सल्लाहकारहरु:- जनक चेम्जोंग(प्रिन्सिपल श्री पृथ्वी उच्च मा बि पाँचथर यासोक) तारा नाथ सम्बाहाम्फे (शिक्षक) नरेन्द्र सम्बाहाम्फे (शिक्षक) मोहन गौतम (शिक्षक)
-परिहास नेपालीलाई खुशी फेरी आउने हुन् कि होईनन् सन्ततीले 'नेपाल' भन्न पाउने हुन् कि होईनन्
भावी दिनमा सारा नेपाल खरानी पो हुने हो कि नेपालीलाई सधैं चिसो सिरानी पो हुने हो कि गाथाहरु सगरमाथा धाउने हुन् कि होईनन् सन्ततीले 'नेपाल' भन्न पाउने हुन् कि होईनन्
एउटै गाथा एउटै भाकामा गाउने नेपालीले सेतो हिमाल संग मायाँ लाउने नेपालीले डर छ फेरी एउटै भाका गाउने हुन् कि होईनन् सन्ततीले 'नेपाल' भन्न पाउने हुन् कि होईनन्